समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

आवश्यकता

यस संस्थामा हाल कुनै रोजगारीको अवसर खुलेकाे छैन
बिज्ञापन नं ०१/०८१/०८२
पद : सहायक स्तर दाेश्राे तह
आवश्यक संख्या : केहि
मिति :२०८१/०७/२१
आबेदन दर्ता गर्ने अन्तिम मिति : २०८१/०७/२८ गते
४ः०० बजे सम्म
यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लिं कोे लागि तपशिल बमोजिमको कर्मचारीकोे आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट तल उल्लेखित बिबरण अनुसार दरखास्त आब्ह्वान गरिन्छ ।

न्युनतम शैक्षिक योग्यता

व्यवस्थापन वा अर्थशाश्त्र विषयमा १० + २ उत्तिर्ण

बान्छनिय याेग्यता

वित्तिय क्षेत्रमा कम्तीमा १ वर्षकाे अनुभव

आवश्यक कागजातहरु :

– हस्तलिखीत निबेदन र हालसालै खिचेको पासपोर्ट साईजको फोटो
– बिस्तृत व्यक्तिगत बिबरण (Bio Data)
– शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
– कार्य अनुभव तथा तालिमहरुको प्रमाणपत्रको प्रतिलिपीहरु
– आबेदकको बारेमा जानकारी दिन सक्ने कुनै दुई जना स्थानिय प्रतिष्ठीत व्यक्तिको नाम र सम्पर्क नं

सेवा सुबिदा

– सामाजिक सुरक्षा काेष एवं संस्थाकाे नियमानुसार हुने

बिज्ञापन नं ०२/०८०/०८१
पद : सहायक स्तर तेश्राे तह
( अमरापुरी क्षेत्रको लागि )
आवश्यक संख्या : १ जना
मितिः २०८०/१२/०६
आबेदन दर्ता गर्ने अन्तिम मिति : २०८०/१२/१३ गते
४ः३० बजे सम्म
यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लिं कोे लागि तपशिल बमोजिमको कर्मचारीकोे आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट तल उल्लेखित बिबरण अनुसार दरखास्त आब्ह्वान गरिन्छ ।

बान्छनिय याेग्यता

वित्तिय क्षेत्रमा कम्तीमा १ वर्षकाे अनुभव

न्युनतम शैक्षिक योग्यता

व्यवस्थापन वा अर्थशाश्त्र विषयमा १० + २ उत्तिर्ण

आवश्यक कागजातहरु :

– हस्तलिखीत निबेदन र हालसालै खिचेको पासपोर्ट साईजको फोटो
– बिस्तृत व्यक्तिगत बिबरण (Bio Data)
– शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी
– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
– कार्य अनुभव तथा तालिमहरुको प्रमाणपत्रको प्रतिलिपीहरु
– आबेदकको बारेमा जानकारी दिन सक्ने कुनै दुई जना स्थानिय प्रतिष्ठीत व्यक्तिको नाम र सम्पर्क नं

बिज्ञापन नं ०३/०८०/०८१
पद : सहायक स्तर दाेश्राे तह
आवश्यक संख्या : केहि
मितिः २०८०/१२/०६
आबेदन दर्ता गर्ने अन्तिम मिति : २०८०/१२/१३ गते
४ः३० बजे सम्म
यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लिं कोे लागि तपशिल बमोजिमको कर्मचारीकोे आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट तल उल्लेखित बिबरण अनुसार दरखास्त आब्ह्वान गरिन्छ ।

कामको प्रकृति

बजारमा गई दैनिक बचत संकलन गर्ने