समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

स्वास्थ्य उपचार सहुलियत कार्यक्रम

– नारायणी सामुदायिक हस्पिटल :

  •  यस हस्पिटलमा उपलब्ध औषधी बाहेक अन्य सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाईने छ ।

– मनकामना अस्पताल :

  • सि.टि. स्क्यान बाहेक ओ.पि.डि. टिकट,प्रयोगशाला परिक्षण, बेड चार्ज आदिको बिलमा २० प्रतिशत छुट
  • शल्यकृया १० प्रतिशत छुट
  • फार्मेसीतर्फको बिलमा ३ प्रतिशत छुट

– चितवन मेडिकल कलेज :

  • स्वास्थ्य उपचार सेवाहरुमा २० प्रतिशत छुट
  • फार्मेसीमा ७ प्रतिशत छुट