बचत कसरी गर्न सकिन्छ ?
कम खर्च गरेर, बानीमा सुधार गरेर, आम्दानी बढाएर, त्यागी भएर, आफ्नाे तथा परिवारको भविष्य प्रति सम्वेदशील र दूरदर्शी भएर, बचत गर्ने अवसर र स्थान को सुविधा उपलब्ध भएर, कूलत बानीहरु हटाएर जस्तै चुरोट, रक्सीको सेवन, अनावश्यक सामाजिक खर्चहरु घटाएर र जाँगरीलो, उद्यमशील र परिश्रमी भएर ।