Gandaki Savings and Credit Cooperative Society Ltd. द्वारा प्रदान गरिएको मोबाइल बैंकिङ सेवा सदस्यहरूका लागि सबैभन्दा सुरक्षित र भरपर्दो मोबाइल बैंकिङ एप्लिकेशन हो। Natural Smart App मार्फत सदस्यहरूले निम्न विभिन्न सुविधाहरू सहज रूपमा प्रयोग गर्न सक्नुहुन्छः
- टपअप
- इन्टरनेट बिल भुक्तानी
- नेपाल विद्युत प्राधिकरण (NEA) भुक्तानी
- खानेपानी महसुल भुक्तानी
- बैंक फन्ड ट्रान्सफर
- वालेट लोड
- हवाई टिकट बुकिङ
- बीमा शुल्क भुक्तानी
- Fonepay QR भुक्तानी
- बैंकबाट सहकारीमा फन्ड ट्रान्सफर
- GANDAKI आन्तरिक फन्ड ट्रान्सफर
- ऋण भुक्तानी
- ई-टेलर (स्क्यान मार्फत जम्मा/झिक्ने सेवा)