समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

Access Branding

गण्डकी साकोसले प्रदान गर्ने सेवा सुविधा तथा कार्यक्रमहरुको गुणस्तर सुनिश्चित गराउन २०६९/७० बाट एसियाली ऋण महासंघ द्धारा नेफ्स्कूनको सहयोगमा संचालित एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागि भईरहेको छ । ८६ वटा सुचकहरुको आधारमा संस्था द्धारा प्रदान गरीएको सेवाको गुणस्तरको परिक्षण गरी प्राप्तांकका आधारमा प्रदान गरीने एक्सेसका चार ब्राण्डहरु मध्ये यस संस्थाले २०७४ देखि हाल सम्म ४ वटा ब्रोन्ज स्तरको ब्राण्ड प्राप्त गरेको छ ।