समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

नयाँ सदस्यता

आदरणीय महानुभावहरु, गण्डकी बचत तथा ऋण सहकारी संस्थामा सदस्यताको लागि आवश्यक कागजात

१) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी १ प्रति ।

२) पासपोर्ट साइजको फोटो ३ प्रति ।

३) हकवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति ।

४) हकवालाको पासपोर्ट साईजको फोटो १ प्रति ।

५) गैंडाकोट नगरपालिकाको स्थाई वासिन्दा भएको प्रमाण पत्र (मतदाता प्रमाण प्रमाणपत्रको प्रतिलिपि वा विद्युत महशुल वा पानी पोत   तिरेको रसिद वा लालपूर्जाको प्रतिलिपि वा नोकरी वा व्यावशाय गरिरहेको प्रमाण इत्यादी मध्ये कुनै एक) ।