समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

खुत्रुके बचत

“खेर जाने पैसाले भोलिको गर्जो टार्छ”

विषेशताहरु :

– स–सानो खुद्रा दिनदिनै घरमा जम्मा गर्न सकिने ।
– आफ्नो अनुकुल समयमा कार्यलयमा ल्याई आफ्नो खातामा जम्मा गर्न सकिने ।
– भुक्तानी भपाई (चेक), स्टेटमेन्ट निःशुल्क उपलब्ध ।