समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

ज्येष्ठ नागरीक बचत

"वुढयौलीको साहारा"    

विषेशताहरु :

– ६५ वर्ष पुगेको सदस्य हुनुपर्ने ।
– न्यूनतम मौज्दात रु २०००/– र सो भन्दा बढि जति पनि राख्न झिक्न सकिने ।
– उच्च ब्याज दरको सुविधा ।
– मासिक रुपमा व्याज भुक्तानी
– जुनसुकै दिनमा पनि राख्न झिक्न सकिने ।
– मोवाइल वैंकिङ्गको सुविधा ।
– भुक्तानी भपाई (चेक), स्टेटमेन्ट निःशुल्क उपलब्ध ।