समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

मासिक बचत

"आजको सिक्का सिक्का, भोलिको ढिक्का ढिक्का"

विषेशताहरु :

– न्यूनतम रु २००/– र सो भन्दा बढि जति पनि राख्न सकिने ।
– ५ वर्षमा एक चोटि ७५ % निकाल्न सकिने ।
– निश्चित समय पछि अन्य प्रक्रिया पुर्याउने ऋण लिन पाइने ।
– खाता खोल्दा कुनै शुलक नलाग्ने
– राहतकोषमा सुविधा पाइने ।