समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

बाल सुलभ बचत

 

“बाल बालिकाको शिक्षा हाम्रो प्राथमिकता” 

विषेशताहरु :

न्यूनतम मौज्दात रु ५००/– र सो भन्दा बढि जति पनि राख्न सकिने ।
न्यूनतम रु ५००/– मासिक बचत गर्न सकिने ।
वाल सदस्यको विद्यालयको फि वुझाउदा भिक्न पाइने ।