समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

नारी बचत

“नारीको पेवा, आत्मसम्मानमा टेवा”

विषेशताहरु :

– न्यूनतम मौज्दात रु २००/– र सो भन्दा बढि जति पनि राख्न सकिने ।
– न्यूनतम रु २००/– मासिक बचत गर्न सकिने ।
– जुनसुकै दिनमा पनि राख्न सकिने ।
– वर्षको २ पटक  झिक्न पाइने ।
– उच्च व्याज दरको सुविधा ।