समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

कारोवार बचत

“खाँचोको साँचो”

विषेशताहरु :

– न्यूनतम रु ५०/- र सो भन्दा बढि जति पनि राख्न झिक्न सकिने ।
– जुनसुकै दिनमा पनि राख्न झिक्न सकिने ।
– मोवाइल वैंकिङ्गको सुविधा ।
– भुक्तानी भपाई (चेक), स्टेटमेन्ट निःशुल्क उपलब्ध ।
– अनिवार्य बचत ।