समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

बाल बचत

“आजै देखि बचत गर्न लगाऔं बानी ।

आर्थिक रुपमा सक्षम हुने छन् हाम्रा बावुनानी ।।”

विषेशताहरु :

– न्यूनतम रु १००/– र सो भन्दा बढि जति पनि राख्न सकिने ।
– नबालक १६ बर्ष पुगेपछि भिक्न सकिने ।
– बालवालिकाको उच्च शिक्षामा सहयोग पुग्ने ।
– खाता खोल्दा कुनै शुलक नलाग्ने ।