समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

आपतकालिन बचत

“मेरो बचत …….. यसले गर्छ मेरो आपतको साथी”

विषेशताहरु :

– न्यूनतम मौज्दात रु ५००/– र सो भन्दा बढि जति पनि राख्न सकिने ।
– न्यूनतम रु ५००/– मासिक बचत गर्न सकिने ।
– आपतकालिन ऋणमा विशेष प्राथमिकता ।