समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

आवधिक बचत

“एक पटक गरे जम्मा, ढुक्क भइन्छ भविष्यमा”

विषेशताहरु :

– ३ महिना देखी ३ वर्ष सम्मको अविधिको लागि राख्न मिल्ले ।
– न्यूनतम रु १००००/– (दैनिक) र सो भन्दा बढि जति पनि राख्न सकिने ।
– सम्झौता अवधिभर व्याजदर परिवर्तन नहुने ।
– २ प्रतिशत वढिमा ८० % सम्म ऋण निकाल्न सकिने ।
– मुद्यती रसीद उपलब्ध गराइने ।