समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

रेमिट्यान्स बचत 

“विदेशको आम्दानीबाट, बचत गर्ने वानी”

विषेशताहरु :

– न्यूनतम मौज्दात रु ५००००/– र सो भन्दा बढि जति पनि राख्न झिक्न सकिने ।
– उच्च ब्याज दरको सुविधा ।
– जुनसुकै दिनमा पनि राख्न झिक्न सकिने ।
– मोवाइल वैंकिङ्गको सुविधा ।
– भुक्तानी भपाई (चेक), स्टेटमेन्ट निःशुल्क उपलब्ध ।