न्यूनतम मौज्दात रु २००/– र सो भन्दा बढि जति पनि राख्न सकिने ।न्यूनतम रु २००/– मासिक बचत गर्न सकिने ।संस्थाले आयोजना गर्ने भ्रमण कार्यक्रमहरुमा प्राथमिकताका साथ सहभागि गराइने ।आफ्नो आयोजना गर्ने भ्रमण कार्यक्रमका बखत वर्षमा १ पटक झिक्न पाइने ।