समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

सवारी साधन बचत

मेरो बचत …….. यसले गर्छ मेरो सपना साकार 

विषेशताहरु :

न्यूनतम मौज्दात रु ५००/– र सो भन्दा बढि जति पनि राख्न सकिने ।
न्यूनतम रु ५००/– मासिक बचत गर्न सकिने ।
सवारी साधन खरिद गर्दा भिक्न पाइने ।
हयर पर्चे ऋणमा विशेष प्राथमिकता ।