समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

वित्तीय सचेतना कार्यक्रम सम्पन्न ।

मिति २०८१।०८।२४

यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उप समितिको आयोजनामा वित्तिय सचेतना कार्यक्रम आमा सेवा केन्द्र अन्तर्गत श्री हरेराम हरे कृष्ण मन्दिर गैडाकोट २ को कार्यक्रम हलमा आमा सेवा केन्द्रका संयोजक श्री प्रमिला सापकोटाको अध्यक्षतामा सम्पन्न भयो ।

शिक्षा उपसमितिका संयोजक श्री केशव राज शर्माले सञ्चालन कार्यक्रमका वारेमा छोटकरीमा प्रकाश पार्नु साथै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुवेदी ले वित्तीय सचेतना र सहकारीका विविध विषयमा सहजिकरण गर्नुभएको थियो भने संस्थाका ऋण अधिकृत श्री अन्जनराज पन्तले संस्थाको संक्षिप्त परिचय दिई सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ६२ जना सेयर सदस्यहरुको उपस्थिती रहेको थियो । साथै सोहि कार्यक्रममा २ जना नयाँ सदस्य र २ जना नयाँ वाल बचत पनि खोल्नु भएको थियो ।

अन्तयमा कार्यक्रमका अध्यक्षता गुर्नभएका श्री प्रमिला सापकोटाले उपस्थित सवै शेयर सदस्यहरुमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

Leave a Reply