समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”

जेष्ठ नागरिक तिर्थ भ्रमण कार्यक्रम सम्पन्न

मिति: २०८० फाल्गुन २७

जेष्ठ नागरिक तिर्थ भ्रमण कार्यक्रम सम्पन्न

यस गण्डकी वचत तथा ऋण सहकारी संस्थावाट जेष्ठ नागरिक तिर्थ भ्रमण कार्यक्रम मिति २०८० फाल्गुन २७ गतेमा भव्य रुपमा सम्पन्न भयो । भ्रमण कार्यक्रम त्रिविनी धाम, सहिद स्मारक पार्क, भुटुनदेवी मन्दिर लगायतका तिर्थहरु भ्रमण गरिइएको थियो । त्यस कार्यक्रममा संस्थाका जेष्ठ नागरिक सदस्य ४७ जना सहभागि हुनु भएको थियो ।

Leave a Reply